राजीनामा नदिने उपसभामुखको अडान

राजीनामा नदिने उपसभामुखको अडान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने अडान पुनः दोहोर्याएकी छिन् । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री निवास वालुवाटारमा भेटेपछि उनले सो अडान दोहोर्याएकी हुन् ।

यसअघि नेकपाले शिवमायालाई राजीनामा गराउने निर्णय गरेको थियो । उनको राजीनामा नआएको र सभामुखको छनोट पनि हुन नसकेपछि प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित हुँदै आएको छ । आइतबारका लागि तोकिएको बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ ।

Skip This
Skip This
Logo