ओली र देउवाबीच छलफल

ओली र देउवाबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ं । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएकाे भेटवार्तामा समसामयिक विषयमा छलफल भएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले केन्द्रबिन्दुसँग भने-”नियमित भेटघाट हाे । हिउँदे अधिवेशनलगायत समसामयिक विषयमा छलफल भयाे ।”

 

Skip This
Skip This
Logo