काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटिका लगाएका छन् । उनले आफ्नै निवास वालुवाटारमा ५ जना बहिनीको हातबाट भाइटीका लगाएका हुन् ।

उनले दिउसो साढे २ बजे ५ बहिनीको हातबाट भाइटिका लगाए । बहिनीहरुले भाइटीका लगाइदिँदै गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि सँगै थिइन् । ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलबाट टीका लगाएका थिए ।





























प्रतिक्रिया