खुमलटारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच आज भेटवार्ता भएको छ।

उपाध्यक्ष गौतम आज बिहान अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

‘अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।

नेकपामा राजनीतिक ध्रुबिकरण बढेका बेला कुनै पनि समुहमा खुलेर नलागेका भनिएका गौतम र प्रचण्डबीचको भेटलाई निकै चासोका रुपमा हेरिएको छ ।

 

Logo