नेकपाको सचिवालय बैठक बस्दै, सभामुखलाई राजीनामा दिन लगाउने

नेकपाको सचिवालय बैठक बस्दै, सभामुखलाई राजीनामा दिन लगाउने

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि  बलात्कार आरोप लागेपछि उक्त विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। बैठकले महरालाई राजीनामा दिन लगाउने सम्भावना रहेको स्रोतले बतायो ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र  नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए।

Skip This
Skip This
Logo