प्रधानमन्त्रीद्वारा १७ महिनापछि सर्वदलीय बैठक आव्हान

प्रधानमन्त्रीद्वारा १७ महिनापछि सर्वदलीय बैठक आव्हान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्न खोजेको बताइएको  छ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन् ।

Logo