बागमती प्रदेशकाे प्रदेश सभा बैठक स्थगित

बागमती प्रदेशकाे प्रदेश सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज २ बजेका लागि बोलाइएको बागमती प्रदेशको प्रदेश सभा बैठक आकस्मिकरुपमा स्थगित भएको छ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरेको जनाएका हुन्‌।

Logo