बिहीबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक आज पनि जारी छ ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले बैठकबाटै महाधिवेशनको मिति तोकेर कार्यतालिका बनाउन माग गरेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले अन्तरकालीन व्यवस्थालाई पनि महाधिवेशनकै चरणकारुपमा लैजान माग गरेका हुन् ।
विधानमा अन्तरकालीन व्यवस्थाका लागि भौगोलिक आधारमा समिति गठन गर्ने भनेकाले त्यस्ता समितिलाई अधिवेशनको रुप दिएर जान सदस्यहरुको माग छ ।





























प्रतिक्रिया