काठमाडौँ । अनेरास्ववियुले देशैभरका क्याम्पस अगाडि थाल बजाएर खबरदारी प्रदर्शन गरेको छ। बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको हो।
ललितपुर स्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरिएको थियो ।
प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भए पनि उनले राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।





























प्रतिक्रिया