सांसद रघुजी पन्तले मागे तीन मन्त्रीको राजीनामा

सांसद रघुजी पन्तले मागे तीन मन्त्रीको राजीनामा

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ। नेकपा एमालेले एकसाथ तीन मन्त्रीको राजीनामा माग गरेका छन्। एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटनमन्त्री सुदन किरातीको माग गरेका हुन्।

उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका हु्न् ।

Skip This
Skip This
Logo