सचिवालय बैठकपछि ओली बालुवाटार जाँदै

सचिवालय बैठकपछि ओली बालुवाटार जाँदै

केन्द्रबिन्दु
105
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन्।

राजनीतिक घटनामा देखिएको पछिल्लो परिवेशबारे जानकारी गराएर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने भएका हुन्।

Logo