एमालेबाट पदम गिरी सरकारमा जाने

एमालेबाट पदम गिरी सरकारमा जाने

केन्द्रबिन्दु
153
Shares

काठमाडौँ। नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन्। बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो।

एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए। सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ।

आइतबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी, एमाले, रास्वपा, जसपासहितको बैठकमा नयाँ समीकरण बनाएर जाने सहमति भएको थियो ।

Skip This
Skip This
Logo