डिल्लीराज भट्टले सम्हाले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी

डिल्लीराज भट्टले सम्हाले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो। भट्ट गण्डकीका पाँचौँ प्रदेश प्रमुख हुन्। यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए।

Skip This
Skip This
Logo