कांग्रेस सत्ताका लागि ‘पानी बिनाको माछा’ जस्तै तड्पिएकाे छः अशोककुमार चौधरी

कांग्रेस सत्ताका लागि ‘पानी बिनाको माछा’ जस्तै तड्पिएकाे छः अशोककुमार चौधरी

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सत्ताका निम्ति ‘पानी बिनाको माछा’जस्तो गरी नतड्पिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई स्वीकार गर्न पनि आग्रह गरेका हुन्।

“सत्ताका लागि पानीबिनाको माछाका झैँ नतड्पिन माननीज्यूहरूलाई हार्दिक अनुराेध गर्दछु,” उनले भने, “ माननीयमाथि भएको जनताको मत र विश्वासको कदर गरेर उहाँ (रवि लामिछाने)लाई गृहमन्त्री तथा उपप्रधानमन्त्रीको रूपमा स्वीकार्न आँट गरौँ।”

Logo