काँग्रेस संसदीय दलको बैठक आज

काँग्रेस संसदीय दलको बैठक आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । यस अघि बसेको पदाधिकारी बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि काँग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरेको थियो ।

यसै विषयमा पार्टीका सांसदहरुबीच थप छलफल र सरकारविरुद्धका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवनमा १०ः३० मा बस्ने बताइएको छ।

Skip This
Skip This
Logo