प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, वन राज्यमन्त्रीमा कार्की नियुक्त

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, वन राज्यमन्त्रीमा कार्की नियुक्त

केन्द्रबिन्दु
196
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार जसपाका सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा हुँदैछ ।

Logo