राष्ट्रिय सभाको रिक्त सदस्यमा शाक्यलाई नियुक्त गर्न सिफारिस

राष्ट्रिय सभाको रिक्त सदस्यमा शाक्यलाई नियुक्त गर्न सिफारिस

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्यमा अन्जान शाक्यलाई मनोनयन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो ।

यस्तै, मन्त्रिपरिषद् बैठकले संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेबाट बन्द गर्ने निर्णय गरेको छ।

Skip This
Skip This
Logo