गण्डकी: प्रदेश सभा अधिवेशन आह्वान

गण्डकी: प्रदेश सभा अधिवेशन आह्वान

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले बैशाख ७ गते ३ बजेका लागि प्रदेश अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार बैशाख ७ गते बजेका लागि नियमित अधिवेशन आह्वान गरिएको हो।

उक्त अधिवेशनमार्फत मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्रस्ताव पेस गर्ने बताइएको छ।

Logo