एकीकृत समाजवादीको महाधिवेशन असारमा सर्‍यो

एकीकृत समाजवादीको महाधिवेशन असारमा सर्‍यो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । एकीकृत समाजवादीले आफ्नो महाधिवेशन असारमा सार्ने निर्णय गरेको छ।

बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असारमा सार्ने निर्णय गरेको हो।

यस अगाडि जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन अब असार १६ देखि २० गते काठमाडौंमा हुने भएको छ।

Logo