प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष ओली सिंहदरबारमा

प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष ओली सिंहदरबारमा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।

बिहीबार झापाबाट काठमाडौं आउने बितिक्कै अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्।

उनीहरूबिच सत्ता गठबन्धनमा पछिल्लो पटक आएको तरंग, उपनिर्वाचन र समसामयिक राजनीतिको विषयमा छलफलमा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Logo