एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सम्पन्न

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आज सम्पन्न भएको छ।

शनिबारबाट सुरू भएको बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ भएको थियो।

बैठकमा करिब दुई हजार पाँच सय जना सहभागी रहेका थिए।

Skip This
Skip This
Logo