सफाइ पाएलगत्तै सचिव मरासिनीकाे अर्थमा सरुवा

सफाइ पाएलगत्तै सचिव मरासिनीकाे अर्थमा सरुवा

केन्द्रबिन्दु
42
Shares

सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थमा तानेको हो ।

तत्कालीन वाणिज्य सचिव रहेका बेला मरासिनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । शुक्रबार विशेष अदालतले उनलाई सफाइ दिएलगत्तै सरकारले जिम्मेवारी तोकेको हो ।

Logo