बझाङमा एमाले झण्डै दाेब्बर मतले अघि

बझाङमा एमाले झण्डै दाेब्बर मतले अघि

केन्द्रबिन्दु
182
Shares

बझाङ उपनिर्वाचनको मतगणना जारी छ ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३, ४, ५ र ६ वडामा मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले अग्रता कायम राखेका छन् । उनले एक हजार ५ सय ५ मत पाउँदा दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले ९ सय ९५ मत पाएका छन्।

Logo