बझाङमा एमालेकाे अग्रता कायमै, माओवादीलाई कांग्रेसले उछिन्यो

बझाङमा एमालेकाे अग्रता कायमै, माओवादीलाई कांग्रेसले उछिन्यो

केन्द्रबिन्दु
252
Shares

बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्यकाे उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारीले अग्रता यथावत राखेका छन् ।

छविसपाथिभेरा गाउँपालिकाको मतगणना सकिँदा एमालेका दमनबहादुर भण्डारी २,६३८ मत ल्याएर अगाडि छन् । साथै तेस्रो स्थानमा रहेको कांग्रेस थलारामा पुग्दा भने दोस्रो स्थानमा आएको छ । कांग्रेसका अभिषेकबहादुर सिंह २,०२४ ल्याएका छन् भने माओवादी केन्द्रका जनक बुढाले १,७१७ मत पाएका छन् ।

Logo