इलाममा एमालेले बढायो अग्रता, ३ हजार ५९ मतले अगाडि

इलाममा एमालेले बढायो अग्रता, ३ हजार ५९ मतले अगाडि

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । इलाम २ को उपनिर्वाचनको मतगणना जारी छ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्‍वार सुहाङ नेम्वाङले ३ हजार ५९ मतले अग्रता कायम राखेका छन्।

सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका उम्मेद्‍वार डम्बर खड्का ६ हजार ९४४ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेद्‍वार डकेन्द्रसिंह थेगिमले ६ हजार ५९१ मत प्राप्त गरेका छन्।

रास्वपाका मिलन लिम्बूले १ हजार ४३३ मत प्राप्त गरेका छन्।

Skip This
Logo