राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ।

राप्रपाले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने भएको छ।

आज अपराह्न ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री अधिकारलाई एमाले,माओवादी केन्द्र, सभामुख र सांसद राजीव गुरुङको समर्थन रहेको छ।

Logo