रास्वपा संसदीय दलको बैठक आज बस्दै

रास्वपा संसदीय दलको बैठक आज बस्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ।

सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन्। उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ।

बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ।

Logo