अध्यक्ष यादवले भेटे प्रधानमन्त्री दाहाललाई

अध्यक्ष यादवले भेटे प्रधानमन्त्री दाहाललाई

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।

सोमबार मध्यराति काठमाडौं आइपुगेका अध्यक्ष यादवले मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। भेटमा पार्टी फुट र समसमायिक राजनीतिको विषयमा छलफल भएको बताइएको छ।

यादव विदेशमा रहेको बेला उनको पार्टी फुटेको थियो। भेटपछि यादवले संसदीय दलको बैठक बोलाएका छन्। बैठक केहीबेरमा पार्टी कार्यालयमा बस्ने बताइएको छ।

Skip This
Skip This
Logo