सुहाङले लिए शपथ

सुहाङले लिए शपथ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सुहाङ नेम्वाङ अब सांसद बनेका छन्।

गत १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम–२ मा एमालेबाट निर्वाचित भएका नेम्वाङले आज शपथ गरेका छन्।

उनले आज सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

उनी कांग्रेसका डम्बर खड्कालाई पराजित गर्दै निर्वाचित भएका थिए।

Logo