कोशीमा मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशीमा मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । कोशी प्रदेशमा हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त छन्।

प्रदेश प्रमुख परशुराम खापुङले एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीलाई ५२ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए।कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन्।

Skip This
Logo