एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ।

बैठक अहिले साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा संसद्को बर्खे अधिवेशनबारे छलफल हुने बताइएको छ।

Logo