कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्याय पाउँदैनन्ः एमाले

कांग्रेसको मागअनुसार गए सहकारी पीडितले न्याय पाउँदैनन्ः एमाले

केन्द्रबिन्दु
117
Shares

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा राखेको संसदीय समिति गठनको मागमा नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।

आइतबार सिंहदरबारमा संसद्को अवरोध खुलाउने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा कांग्रेसले आफ्नै माग मात्र दोहार्याएपछि एमालेले असन्तुष्टि जनाएको हो । बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘कांग्रेसको माग पूरा गर्न असम्भव छ । यसरी गए सहकारी पीडितले न्यायसमेत पाउँदैनन् ।’

बैठक विना निष्कर्ष सकिएको छ ।

Skip This
Skip This
Logo