एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ।

बैठक केही बेरपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ।

बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुने बताइएको छ।

यस्तै बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म हुँदै छ ।

Skip This
Skip This
Logo