दलका प्रमुख सचेतकसँग परामर्श गर्दै सभामुख, दिउँसो बोलाए बैठक

दलका प्रमुख सचेतकसँग परामर्श गर्दै सभामुख, दिउँसो बोलाए बैठक

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। सभामुख घिमिरेले दिउँसो १२:३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन्।

अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त वैठकको तयारी र कार्यसूचि निर्णय गर्नुपर्ने छ।

सभामुखले यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकसँग बस्न लागेका हुन्।

Logo