यी हुन् सरकारको नीति तथा कार्यक्रममा समेटिएका मुख्य प्राथमिकता

यी हुन् सरकारको नीति तथा कार्यक्रममा समेटिएका मुख्य प्राथमिकता

केन्द्रबिन्दु
224
Shares

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन,संघीयताको सबलीकरण,अर्थतन्त्रको सुधार र पुर्नउत्थान,उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जजना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकतामा रहेको उल्लेख छ ।

सुशासनलाई संस्तथागत, विकासलाई गति र सेवा प्रवाहलाई सुधार गर्न सरकार स्पष्टसाथ अघि बढेको पनि उनले जनाएका छन् ।

Logo