काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली सदनमा अनुपस्थित भएका छन्।
मंगलबार अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा एमाले अध्यक्ष ओली भने अनुपस्थित छन्।
ओली अस्वस्थ भएका कारण सदनमा अनुपस्थित भएको उनको सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यले भने,‘बिरामी भएका कारण अध्यक्षज्यू संसदमा अनुपस्थित रहनु भएको हो।’































प्रतिक्रिया