प्रतिनिधि सभाको बैठक बस्दै[कार्यसूचीसहित]

प्रतिनिधि सभाको बैठक बस्दै[कार्यसूचीसहित]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

बैठक बिहान ११ बजेका लागि संघीय संसद भवनमा बोलाइएको छ।

नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गरिरहेको कारण बैठक चल्ने/नचल्ने निश्चित छैन।

बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ।

Logo