प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच छलफल

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ।

बिहीबार केही बेर अगाडि उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।

छलफलमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo