ओली भन्छन्: कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ नि, नदिएर हुन्छ?

ओली भन्छन्: कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ नि, नदिएर हुन्छ?

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने बताएका छन्।

बिहीबार सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने बताएका हुन्।

उनले भने,‘संसद खुलाउनका लागि छलफल भइरहेको छ। कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिन्छ नि, नदिएर हुन्छ? एउटा पार्लियामेन्ट मेम्बरलाई बोल्न नदिएर कहाँ हुन्छ र?’

Logo