सहकारी प्रकरण: कार्यादेश टुंगो लगाउन बैठक जारी

सहकारी प्रकरण: कार्यादेश टुंगो लगाउन बैठक जारी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक बसिरहेको छ।

बैठक सिंहदरबारस्थित् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको हो।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ।

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।

Logo