विपक्षी दलको बैठक बानेश्वरमा

विपक्षी दलको बैठक बानेश्वरमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरूको बैठक अहिले संसद भवन नयाँबानेश्वरमा बसिरहेको छ।

हिजोको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्ति, प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मत, सहकारी प्रकरणलगायतका विषयमा प्रतिनिधि सभाको बैठक सुरू हुनु अगाडि सदनमा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ।

बैठकमा कांग्रेससहित जसपा नेपाल, राप्रपा, लोसपालगायतका दलहरू सहभागी रहेका छन्।

Skip This
Skip This
Logo