काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बस्दै छ।
बैठक अहिले नयाँ बानेश्वरस्थित् संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।
बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले पाएको विश्वासको मत, सभामुखको काम कारवाहीको विषयमा छलफल हुने बताइएको छ।
बैठकपछि कांग्रेसले ल्होत्से हलमा नै पत्रकार सम्मेलन गर्ने बताइएको छ।





























प्रतिक्रिया