संसद्को गतिरोध हटाउन एकीकृत समाजवादीले पहलकदमी लिने

संसद्को गतिरोध हटाउन एकीकृत समाजवादीले पहलकदमी लिने

केन्द्रबिन्दु
56
Shares

नेकपा एकीकृत समाजवादी पार्टीले संसद्को गतिरोध अन्त्यका लागि पहल गर्ने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले सदनको गतिरोध हटाउन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्तै, बैठकले महाधिवेशनका लागि तयार पारेको दस्ताबेज जेठ १५ गते जिल्ला तहमा पठाउने र अर्को बैठक जेठ १४ गते बस्ने निर्णय पनि गरेको छ ।

Logo