रवी लामिछाने २१ औँ सेन्चुरीका मिडिया आईकन हुन्ः पुण्य गौतम (भिडियोमा)

रवी लामिछाने २१ औँ सेन्चुरीका मिडिया आईकन हुन्ः पुण्य गौतम (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युवा राजनीतिकर्मी पुण्य गौतम केही समय अगाडि सम्म सिपी मैनाली नेतृत्वको नेकपा मालेका पोलिट ब्यूरो सदस्य थिए । माले छाडेर नेकपा एमालेमा प्रवेश गरेका उनी एमाले र माओवादीको एकता भएपछि एमालेका तर्फबाट केन्द्रीय सदस्यमा मनोनित भएका थिए । मनोनयन भएलगत्तै उनको केन्द्रीय सदस्य पद खोसियो ।

केन्द्रीय सदस्यको पद खोसिए पनि उनले आपत्ति जनाएनन् । उनी बेला बेला सार्वजनिक चाँसोका विषयमा खरो टिप्पणी गर्दै आएका छन् । विशेषगरी सामाजिक सञ्जाल मार्फत उनी यस्ता कुरामा आफ्ना टिप्पणी गर्दै आएका छन् ।

उनले केन्द्रीय सदस्य पद खोसिनुमा आफ्नै साथीहरुको असन्तुष्टि र साथीहरुलाई पार्टी भन्दा ठूलो समझदारिता देखाउन रहेको प्रक्रिया दिएका छन् । पब्लिसिटीको आशक्ति गर्दा खुसी मिल्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, त्यो बाट केही हदसम्म आफुलाई खुसी मिलेको छ । थप भिडियोमाः

Logo