सिंहदरबारमा प्रचण्ड, ओली र नेपाल

सिंहदरबारमा प्रचण्ड, ओली र नेपाल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आज सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा अध्यक्ष नेपाल बुढानिलकण्ठ गएको र समसामायिक विषयमा छलफल भएको बताइएको छ।

Logo