‘‘भाङ खाएर नीति कार्यक्रम लेख्या हो र ?’’- राजेन्द्र महतो

‘‘भाङ खाएर नीति कार्यक्रम लेख्या हो र ?’’- राजेन्द्र महतो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका नेता राजेन्द्र महतोले सरकारले भाङ खाएर नीति तथा कार्यक्रम लेखेको भन्दै टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्को छलफलका क्रममा नेता महतोले यस्तो टिप्पणी गरेका हुन् ।

‘‘प्रधानमन्त्रीज्यूले यही रोष्ट्रममा आएर तपाईहरुको मागअनुसार संशोधन हुन्छ भन्नुभएको होइन ? अनि नीति तथा कार्यक्रममा कुनै बिमति छैन लेख्ने ?,’’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको ‘संविधानको सर्वस्वीकार्यतामा अब बिमति छैन’ भन्ने वाक्यांश प्रति आपत्ति जनाउँदै उनले भने, ‘‘यो भाङ खाएर नीति कार्यक्रम लेख्या हो र ?’’

संविधानप्रति आफूहरुको विमति यथावत नै रहेको बताएका छन् ।

Skip This
Skip This
Logo