अन्तर प्रदेश बैठक शुरु भएको छ। गत भदौ २४ गते स्थगित भएको स्थगित आजप्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा शुरु भएको हो ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव, नेपाल सरकारका मन्त्रीहरु लगायतको सहभागिता रहेको छ।बैठकमा सातै प्रदेशका मुख्य मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





























प्रतिक्रिया