बालुवाटारमा के गर्दैछन् प्रचण्ड, देउवा र ओली?

बालुवाटारमा के गर्दैछन् प्रचण्ड, देउवा र ओली?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

उनीहरूबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको हो।

टीआरसी विधेयकलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भइरहेको बालु्वाटार स्रोतले जनाएको छ।

Skip This
Skip This
Logo