नेकपा एकताः को-को भए जिल्ला अध्यक्ष र सचिव ? (सूचिसहित)

नेकपा एकताः को-को भए जिल्ला अध्यक्ष र सचिव ? (सूचिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल क्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाको पार्टी नेतृत्वको टुंगो लगाएको छ । पार्टी स्थापनाको ७० औं एकता दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको हो ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकतापछिको जिल्ला नेतृत्व टुंग्याएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन् ।

तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भएपनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ । केही जिल्ला अध्यक्ष भइसकेका नेता सचिवमा घटुवा भएका छन् ।

Logo