निर्वाचन आयुक्त नियुक्ति: सुनुवाइ समितिले थप विमर्श गर्ने

निर्वाचन आयुक्त नियुक्ति: सुनुवाइ समितिले थप विमर्श गर्ने

केन्द्रबिन्दु
56
Shares

काठमाडौ‌। मन्त्रिपरिषद्बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।

समितिले आज उनीविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिए।

Logo